तातोपानी कुण्डको संरक्षण र व्यवस्थापनमा जोड

सन्तोष गौतम /विकल्प न्यूज बेनी १९ भदौ । बेनी नगरपालिका ४ मा रहेको प्राकृतीक तातोपानी कुण्डको संरक्षणसंगै दिर्घकालीन र व्यवस्थीत रुपमा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कुण्ड व्यवस्थापन समितिको सोमबार सातांै साधारणसभा तथा प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागीले तातोपानी कुण्ड म्याग्दीको गहना भएको बताएका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दीलाई … Continue reading तातोपानी कुण्डको संरक्षण र व्यवस्थापनमा जोड